विश्वको एकतिहाइ जनसंख्या ‘भीषण गर्मी’को चपेटामा
मंगलबार ‘एनभायर्नमेन्टल रिसर्च स् हेल्थ’ पत्रिकामा प्रकाशित यो अध्ययनले विश्वव्यापी गर्मीका जोखिमहरूमाथि गरिएका पुराना अनुसन्धानहरूभन्दा एक कदम अघि बढेर गर्मीसँग अनुकूल हुने सामाजिक र शारीरिक क्षमताको गहिरो विश्लेषण गरेको छ ।रिपोर्टमा पेट्रोल, कोइला तथा प्राकृतिक ग्यास जस्ता इन्धनको निरन्तर प्रयोगका कारण बढिरहेको तापक्रमले गर्मीको चरम समयमा दिउँसो घरको काम जस्ता आधारभूत शारीरिक गतिविधिहरू गर्न गाह्रो भइरहेको चेतावनी दिइएको छ ।
Join the conversation